हात्ती हरायो

<span class='c1'>हात्ती</span> <span class='c2'>हरायो</span>

ओहो! अजिब रैच यो हात्ती
आजकाल चर्छ पनि धेरै यो हात्ती ।

हिजो अस्ती हात्ती हुनेका ठाँटबाट नै बेग्लै थियो
आज हात्तीको पनि मोल घटेछ बरै ।।

हात्ती चर्न त जान्छ निकै
फर्किदा हरिण हुन्छ बरै ।

जंगल पनि अब त मासिदै छ कठै
शहररुपी कोलाहलमा हात्ती भक्कानीदैछ कतै ।।

अब हात्ती हरायो
आफ्नै अस्तित्वको खोजीमा ।

चानचुनसरी रहेन ईज्जत त्यै हात्तीको
तै पनि भाग दौड कायमै छ ।।

‌ओहो! अजिब रैच यो हात्ती
आजकाल चर्छ पनि धेरै यै हात्ती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्