विराटनगरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

<span class='c1'>विराटनगरमा ब्राउन सुगरसहित</span> <span class='c2'>दुईजना पक्राउ</span>

विराटनगर । विराटनगर–१८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. १९ प ५७५२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

मोटरसाईकलमा सवार सिराहा धनगढी नगरपालिका–७ का २२ बर्षीय अमरेस कुमार मेहेता र धनगढी नगरपालिका–८ का ४० बर्षीय कारीराम मेहेताको साथबाट १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ परेको छ ।

उनीहरुमाथि इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्