एसएस राजामौलीको निर्देशनमा ‘महाभारत’ फिल्म बन्ने

<span class='c1'>एसएस राजामौलीको निर्देशनमा</span> <span class='c2'>‘महाभारत’ फिल्म बन्ने</span>

काठमाडौं । भारतीय फिल्म निर्देशक एसएस राजामौली पछिल्लो समय फिल्म 'आरआरआर' लाई लिएर निकै चर्चामा आएका छन् । फिल्मको 'नाटु नाटु' गीतले मौलिक विधामा अस्कर अवार्डसमेत जितेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक राजामौली 'महाभारत'मा आधारित फिल्म बनाउने तयारीमा छन् ।

उनले एक अन्तर्वार्तामा महाभारतमा आधारित फिल्म बनाउने कुरा सार्वजनिक गरेका हुन् । यस्तै, हाल राजामौली फिल्म 'एसएसएमबी २९' बनाउने तयारीमा रहेको बताइएको छ।

राजामौलीले ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशन समेत गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्