विराटनगरकि नायिका रेश्मा घिमिरेको अभिनय रहेको ‘अन्तिम संस्कार’ प्रदर्शनमा

<span class='c1'>विराटनगरकि नायिका रेश्मा घिमिरेको अभिनय</span> <span class='c2'>रहेको ‘अन्तिम संस्कार’ प्रदर्शनमा</span>

आजबाट  प्रदीप शाहीद्वारा निर्देशित फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । चलचित्रमा बिराटनगरकि नायिका रेश्मा घिमिरे रहेकी छिन ।

मर्डर मिस्ट्री (रहस्यमय हत्या)को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको अभिनय छ ।

साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले फिल्ममा सहकार्य गरेको छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् ।

बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्