विराटनगरका प्रवल्दिप विश्वासको संगीतमा ‘माया बेइमानी’ सार्वजनिक

<span class='c1'>विराटनगरका प्रवल्दिप विश्वासको संगीतमा</span> <span class='c2'>‘माया बेइमानी’ सार्वजनिक</span>

विराटनगर । विराटनगरका प्रवल्दिप विश्वासको संगीतमा 'माया बेइमानी' सार्वजनिक भएको छ।

शुक्रबार गायक कमल खत्रीको आधिकारिक युट्युब च्यानल ‘कमल खत्री’ बाट उक्त गीत सार्वजनिक भएको हो।

‘हातको विँडी सल्केरै छोटो भो, तिम्रो माया सार्है नै खोटो भो, बोलको उक्त गीतमा भोजराज खतिवडाको शब्द, कमल खत्री र मेलिना मैनालीको स्वर रहेको छ भने संगीत प्रवल्दिप विश्वासको रहेको छ ।

म्युजिक भिडियोमा कमल खत्री,मेलिना मैनालीलाई चर्चित मोडल तथा नायक पल शाह र सुश निरौलाले साथ दिएका छन् ।

उक्त म्युजिक भिडियोको कोरयोग्राफी र निर्देशन भने मौसम हिमालीले र सम्पादन, छायाङ्कन तथा रङ्ग संयोजन भने पवन सुसलिङले गरेका छन् ।

भिडीयो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्