विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदै

<span class='c1'>विश्वकै चर्चित क्लब फुटबल लिग</span> <span class='c2'>प्रिमियर लिग आजदेखि सुरु हुँदै</span>

विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

सिटीले बर्नलीको मैदानमा खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

खेल बर्नलीको मैदान टर्फ मुरमा हुनेछ ।

गत सिजन अधिकांश समय आर्सनलभन्दा पछि रहेको सिटीले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्