इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुल बराबरीमा

<span class='c1'>इङ्लिस प्रिमियर लिग फुटबलमा</span> <span class='c2'>चेल्सी र लिभरपुल बराबरीमा</span>

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।  गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सी र लिभरपुलले एक–एकको बराबरी खेलेका हुन् ।

लिभरपुलले खेलमा सुरुवाती अग्रता लिए पनि  अग्रतालाई जोगाउन सकेन । लिभरपुलका लुइस डियाजले १८औँ मिनेटमा गोल गरे ।

यस्तै, चेल्सीका एक्सेल डिसासीले खेलको ३७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै, इङ्लिस प्रिमियर लिग फुटबलकै अर्को खेलमा  टोटेनहम हट्सपर र ब्रेन्टफोर्डले पनि बराबरी गरेका छन् । यी दुई टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्