श्रेष्ठको संयोजकत्वमा महासंघ कोशीको स्वास्थ्य तथा सीप विकास समिति विस्तार

श्रेष्ठको संयोजकत्वमा महासंघ कोशीको स्वास्थ्य तथा सीप विकास समिति विस्तार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । कार्यकारिणी सदस्य राजन श्रेष्ठ सभापतिमा स्वास्थ्य तथा सीप विकास समितिको विस्तार गरिएको हो ।

महासंघका अध्यक्ष राजेन्द्र राउत र सभापति राजन श्रेष्ठको उपस्थितिमा विस्तार समितिका सदस्यहरुमा डा. फरवाड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा ,बाबुराम खतिवडा, योगेन्द्र प्रसाद मेहेता र आभाष श्रेष्ठ छन् ।

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष राउतले अहिलेको अवस्थामा उक्त समितिले स्वास्थ्य र सीप विकासका क्षेत्रमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्