नेपाल सुपर लिग: स्पोर्टिङ इलाम एफसीको पहिलो जित

<span class='c1'>नेपाल सुपर लिग: स्पोर्टिङ</span> <span class='c2'>इलाम एफसीको पहिलो जित</span>

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलाम एफसीले पहिलो जित हात पारेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा इलामले झापा एफसीमाथि १-० गोलको जित निकालेको हो।

इलामको जितमा अमाथले खेलको ८७ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो। त्यसअघि उनले खेलको ८२औं मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न चुकेका थिए। पहिलो खेलमा इलामले काठमाडौं रेजर्ससँग हार बेहोरेको थियो।

यता झापा पनि पहिलो खेलमा पराजित हुन बाध्य भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्