हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक

हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक

विराटनगर । हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म पुष ६ गतेबाट सिनेमा घरमा प्रदर्शनमा आउने भएको हो ।

जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकारहरु देख्न सकिन्छ ।

यस्तै, फिल्म तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ । यसअघि फिल्म ‘बाहुबली’ बाट नाम कमाउन प्रभास सफल भइसकेका छन् ।

सालारः भाग १ केजिएफ निर्देशक प्रशान्त नील र बाहुबली स्टार प्रभास बीचको पहिलो सहकार्यलाई हो ।

ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्