गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-सविना श्रेष्ठ
कसैको हेरफेर होला जिन्दगी
कसैलाई त धेर होला जिन्दगी

जिउँने तरिका मात्र फरक हजुर
हाँसो त केहिबेर होला जिन्दगी

जे परेपनी म छदैछुनी भन्दैथियो
ती बोलीमा केरमेर होला जिन्दगी

टाढा हुनुपनी एउटा सिमा हुन्छनि
आठानी चारानी डेर होला जिन्दगी

दिनै भट्टी नधाई चित्त नबुझ्नेलाई त
गिलास हैन आधासेर होला जिन्दगी ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्