एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ ।

नेपाल र मलेसियाबीचको खेल विहान सवा ११ बजे सुरु हुने छ ।

दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैलाई निकै नै महत्वपूर्ण रहेको छ । नेपालले क्वाटरफाइनलमा कुवेतलार्य डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्