एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाल सुनप्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्यभने आज ३५ रूपैयाँले बढेको छ। आजचाँदी५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्