गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-देवकोटा तृप्ती
जसले चाहन्थ्यो उसले पाउन सकेन किन ??
मन भित्रको गुनासो फुकाउन सकेन किन??

जसलाई दिए पुरै जिन्दगी लैजा भनि!!
उसैले मुटुमा मलाई सजाउन सकेन किन??

भन्दैथ्यो अरे उसलाई बिहे गरेर देखाउछु!!
अवसर पाएरै बजा बजाउन सकेन किन??

बिना कसुर माफी मागी रहेछु हरपल!!
गल्ती के थियो मेरो बताउन सकेन किन??

यदि आवश्यक थिएन भने उसैको लागि!!
आफ्नो जिन्दगी बाट घटाउन सकेन किन ??

ठेगाना : तुलसीपुर-१९, दाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्