गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-पुष्पा नेपाल (सुवेदी)
दुःख लाग्छन् खात मैले के कमाएँ जिन्दगीमा
मात्र भोग्दा हार आफैँ नै अघाएँ जिन्दगीमा

गर्छु धेरै राम्राे भन्दा झन् भए आफन्त टाढा
मित्र भन्दा शत्रु धेरै पो बनाएँ जिन्दगी मा

न्यानो तिम्रो साथ मिल्दा जिन्दगी भो फूलजस्तो
सब गगनका जूनतारा लाग्छ पाएँ जिन्दगीमा

छाती दुख्दा ठेस लाग्दा सम्झिएछु बाबुआमा
रोक्नुपर्ने आँसुलाई झन् बगाएँ जिन्दगीमा

भेट्ने जतिलाई खुसीमा राख्छु भन्थेँ हार खाएँ
बाँच्न जान्दा आफ्नू लागि मुस्कुराएँ जिन्दगीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्