गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-किस्मत खतिवडा 'विजय'
केहि जिम्मेवारी, केहि बाध्यताले गर्दा
पर्देशी बनायो मलाई कर्जाले गर्दा

जतिसुकै दु:खसँग सामना गर्नसक्छु
अभाबै अभाबमा हुर्किएकाले गर्दा

अब त आफन्तको पनि भर लाग्दैन
धेरै गुमाएँ आफ्नाको भरोसाले गर्दा

किन दुखी छस्? यो नसोध्नुस् मलाई
को हुन्छ दुखी? आफ्नो इच्छाले गर्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्