चर्चित गायिका एलिना चौहानको झापामा लगनगाँठो

चर्चित गायिका एलिना चौहानको झापामा लगनगाँठो

चर्चित गायिका एलिना चौहानले लगनगाँठो कसेकी छन्।

चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । घरमै परम्परागत रितिरिवाजपूर्वक विवाह गरेकी हुन् । विवाहमा एलिना रातो सारीमा सजिएकी छन् भने विष्णुले घाँटीमा पहेलो डिजाइन भरिएको सेतो दौरा–सुरुवाल लगाएका छन्।

एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्