वार्षिकोत्सबको शुभकामना

<span class='c1'>वार्षिकोत्सबको</span> <span class='c2'>शुभकामना</span>

- पारस भट्ट `प्यासी´
लाखौँको मनमा बसेको छ
आवर विराटनगर मिडिया
सधैंब अघि बढ्दै जाओस्
आवर विराटनगर मिडिया
बाह्र बर्षदेखि निरन्तर
चलिरहेको छ, अघि बढिरहेको छ
अझै सयौँ बर्ष चलेको देख्न पाइयोस्
पढ्न पाइयोस् शुभकामना छ!

सर्जकलाई प्रोत्साहन , लेख रचना
प्रकाशनमा सहयोग, सधैंब माया
ममता हौसला मिलिरहोस्
सत्यतथ्य समाचारहरु
सम्प्रेषण गरेको देखिरहन पाईयोस्
नयाँ नयाँ भिडियो हरु हेरिरहन् मिलोस्!

लाखौँको मनमा बसेको छ
आवर विराटनगर मिडिया
सधैंब अघि बढ्दै जाओस्
आवर विराटनगर मिडिया
बाह्र बर्षदेखि निरन्तर
चलिरहेको छ, अघि बढिरहेको छ
अझै सयौँ बर्ष चलेको देख्न पाइयोस्
पढ्न पाइयोस् शुभकामना छ!

अपराधीलाई सजाय दिन
आवर बिराटनगर मिडिया
सधैं पाइला अघि चालोस्
गलको बिरुद्धमा सधैंब लेखोस्
बिगतका बर्षहरु जस्तै
हिजो अस्तिका दिन जस्तै
निष्पक्ष भएर आफ्नो कदम
अघि चालिरहोस्
मानसम्मान पाइरहोस्
अझै लाखौँ स्रोता बढुन्
सबैबाट माया पाइरहोस्
तेरौँ बार्षिककोउत्सबको
हार्दिक मंगलमय सुभकामना !

पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्