-द्वारिका नेउपाने
कमाइ धन सम्पत्ति एक दिन
छोडेर जान्छौं यहाँ
मेरो मेरो भनी कन
मरेर लान्छौ कहाँ ?
के को रिस अनि डाहा गरि कन
एक मुट्ठी सास को यहाँ
मात्र कृति छोडी परम भइ
अरु के नै लान्छौ र त्याहा
बाचुन्जेल गरेर सत कर्मको
छरेर बिज यहाँ
मृत्यु पर्यान्त अनि मात्र
परम पद भेटिन्छ त्याहा
लोभ लाभ घृणा अनि सन्का भ्रमको
गरेर रित्तिन्छौ यहाँ
बेर्थको तेरो मेरो गरि कन
पाउछौ र के नै यहाँ
बेर्थको तेरो मेरो गरि कन
पाउछौ र के नै यहाँ
विराटनगर-१०,शान्ती चोक