चारू

<span class='c1'>चारू</span> <span class='c2'></span>

-अरुण खड्का
हिउँद होस् या बर्सातको पानीमा
हुँदैनन् कोही नभिज्ने जवानीमा

बर्खाको याममा पर्छ पानी धेरै
बहन्छ खोलो आफ्नै मनमानीमा

हुँदैन भर सत्ता र शासकको
रहनुपर्छ स्वयं सावधानीमा

बाँझो राखेर सर्वत्र खेतबारी
अल्झिन्छन् सँधियार खिचातानीमा

गरेझैं जो गर्दछ चिन्ता देशको
लाउने आँखा उही राहदानीमा

किर्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्