जिन्दगी

<span class='c1'>जिन्दगी</span> <span class='c2'></span>

-अस्मिता साह
एक्लोपन,मजबूरी अनि
आफ्न्त बिचको दुरी
मस्तिष्कमा चलिरहेको हजार सवाल
अनि दुखिरहेको मनको हाल

रसाइरहेको आँखा,
फुलिरहेको स्वास
काँपिरहेको हात, अनि
बारम्बार मनमा लागिरहेको घात

पोख्न नसकिने पिर,
टुट्ने लागेको सहने धिर
रूद्नका सुस्केरा,अनि
रातभरिको ऐठन र अनिद्रा

यस्तै चलिरहेको छ जिन्दगी
अल्झिरहेको मन,बल्झिरहेको घाउ
मृत्युसँगको संर्घष,अनि
बाँच्न लागि गरिरहेको प्रयास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्