चारू

<span class='c1'>चारू</span> <span class='c2'></span>

-अरुण खड्का
खुला नै छ प्रिय मनको ढोका
लिई आऊ माया प्रेमका पोका

चाहना छ सँगै जिउने मर्ने
नदिनु कुनै बहानामा धोका

परि आए संकट तिमीलाई
म बनुला प्रिय बलिको बोका

उदास ती निर्दोष अधरमा
बनी आउँछु म प्रीतको झोका।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्