स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार गर्ने पक्राउ

<span class='c1'>स्वास्थ्यकर्मी माथि अभद्र</span> <span class='c2'>व्यवहार गर्ने पक्राउ</span>

विराटनगर । संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर–२ टाईगरचोक स्थित नागरिक आरोग्य केन्द्रमा वैध (स्वास्थ्य चौथो तह) को रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् ।

भदौ २ गते पाँचखपन नगरपलिका वडा नम्बर–२ स्याबुन स्थित टाईगरचोकमा ४० वर्षीया भिषण जिमीलाई इलाका प्रहरी कार्यालय वानाले नियन्त्रणमा लिइएको हो । उनी उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्