-अरुण खड्का सिरानीमा फूल हाल्नू जथाभावी त्यो नफाल्नू
तिमी मात्रै छौ सहारा सताई मन यो नगाल्नू
थियो दामी साथ हाम्रो भुलाई यात्रा नथाल्नू
अधरमा बोकेर प्याला हँसाई मन पाउ चाल्नू।
तिमी ज्यादै याद आयौ कहाँ गै आँखा पखाल्नू ।