गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-अरुण खड्का
भुलाएर प्यासी नजरको नशामा
डुबायो कसैले अधरको नशामा

नथाक्ने कहिल्यै चियाएर आँखा
फसेको छ दिल यो रहरको नशामा

म पुग्थेँ जहाँ झन् थियो बात बेग्लै
बसेको थियो लत सफरको नशामा

नबोलेर बस्दा बढो पीर पर्ने
हुने मन हमेसा खबरको नशामा

जुनीभर मलाई मिले साथ तिम्रो
रमाएर बस्थेँ असरको नशामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्