-रिकेश निराैला
पुर्णिामाकाे जुनेली रातमा झलमल्ल जुन-ताराहरुसंगै
अनि औंंसीकाे चुक घाेप्टयाएझैं कालाे अन्धकार रातमा
झ्याउँकिरीकाे हृदय विदारक एकाेहाेराे चिच्यावट बीच
गाउँ-गाउँकाे गल्लि गल्लिमा गस्ति गर्ने गर्छ नेपाल प्रहरी।
मध्यान्ह रातमा गाउँघरका सबै जनसागर मस्त निदाएका सुनसान गाउँकाे अध्याराे चाैतारिमा चिसाे फल्याकमा बसी
सबै जनधनकाे सुरक्षा गर्दै हिड्ने हाे नेपाल प्रहरी।
घरपरिवार साथिभाई इष्टमित्र संगकाे न्यानाे त्याे सम्झना किन खाेसिएका हाेलान्न उसका ती अविश्ममरणीीय दिनहरु कति चेप्टिएका हाेलान् उसकाे मनमा ती दिनहरुकाे सम्झना राति सुत्न पाकाे छैन,बिहान झस्केर आखाँ मिच्दै उठ्याे
जनसेवानै आफ्नाे डियुिट हाे भन्दै फेरि हिड्याे खुरु खुरु सत्या सेवा सुरक्षणम्काे मूल मन्त्र बाेकेकाे हाे नेपाल प्रहरी ।निजि स्वार्थ त्यागी आत्मालाइ ईश्वरसंग साक्षी राख्दै
मन वचन र कर्मले आफ्नै राष्ट्रकाे सेवा गर्छु भनी
उसले खाएकाे छ यही कसम नियुक्तिकै बेलामा।
इनरुवा,सुनसरी