गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-नवराज पोख्रेल "नवशिला"
बालेर दनदन खरानी बनायौ,
कोमल मेरो मन खरानी बनायौ।

दिएर धोका गयौ दुर अहिले,
चल्दैन धड्कन खरानी बनायौ।

बिश्वास माथी गर्यौ तिमीले घात,
प्रेमको गगन खरानी बनायौ।

जोगाउ भन्दा भरोषा तिमीले,
गरनौ जतन खरानी बनायौ।

मायानै थियो मेरो त सवथोक,
श्री सम्पती धन खरानी बनायौ।

बेलबारी - २, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्