यौनकथा : प्रेमीसँगको पहिलो रात

<span class='c1'>यौनकथा : प्रेमीसँगको</span> <span class='c2'>पहिलो रात</span>

-पारस भट्ट प्यासी
सुनिता र म लामो समयदेखि प्रेममा थियौँ। हाम्रो सधैं अनलाइनमा कुरा हुन्थ्यो। हामी दुवै एकदम चञ्चल स्वभावका थियौँ।
उनलाई भिडियो कलमा बोल्न अतिनै मन पर्थ्यो, र हामी एकअर्काका मनका कुरा खुलेरै गर्थ्यौँ।

भिडियो कलमा बोल्दा उनी प्रायः ओठमा रातो लाली, अनुहारमा मेकअप गरेर आउँथिन्।
माया गर्नुन भनेर कुरा गर्थिन्। म पनि के कम, फोनबाटै भए पनि माया दिइ हाल्थे। अनि म अनुहारमा कन्याउँदै एउटा सुन्दर फोटो पठाऊ न भन्थे ।
उनी अनुहारमा हात मोल्दै, जिब्रोलाई ओठमा घस्राउँदै अनुहार मनिलो बनाउँथिन्। मुसुक्क हाँस्दै भन्थिन्, "यति राम्री छु, हेरेन के फोटो हेर्नू फेरि
तर म मान्दिन थिएँ पूरै शरीरको पठाऊ भन्थेँ।

सुनिता पनि के कम छोटा कपडा लगाएर निर्वस्त्र शरीर देखाउँथिन्।
उनको तस्बिर हेर्दा आधा छाती देखिन्थ्यो। नाकमा फुली ठोकेको थिएन, पाखुरामा ट्याटु, खुट्टामा ट्याटु, सिल्के कपाल! उनी एकदमै फुर्केनी, चञ्चले, चुलबुले थिइन्।

तर हाम्रो भेट भने कहिल्यै भएको थिएन। सुनिता उमेरले बीस वर्षकी थिइन्, म बाइस वर्षको।
बसाइको हिसाबले हाम्रो दूरी टाढा थियो—उनी पोखरा बस्थिन्, म काठमाडौं।

एकदिन उनले भेटेरै कुराकानी गर्ने प्रस्ताव राखिन्।
म काठमाडौं आउँछु भनिन्।
मैले भनेँ, "बुबाआमाले आउन दिने हुन् र?
"म मिलाउँछु उनले भनिन्, "मेरो साथी बिनिता पनि जाँदैछे! म उसैसँग घुम्न जान्छु भनेर कुरा मिलाइहाल्छु नि!"

मैले सोधेँ, "बिनिता किन काठमाडौं आउँदैछे?
बिनिताको दाइभाउजू हुनुहुन्छ। दाइले कोरियन भाषा सिक्दै हुनुहुन्छ र बिनितालाई पनि काठमाडौंमै ब्याचलर ज्वाइन गराउन बोलाउनु भएको हो।

बिनितालाई थाहा छ कि छैन तिमी किन जाँदैछ्यौ भनेर?
अँ थाहा छ उसलाई त मैले सबै भनिसकेकी छु!
मैले भनेँ, "अनि किन भन्यौ त? तिम्रो बुबाआमालाई कुरा लगाउने पो हो कि?
लाउँदिन "हामी एकदम मिल्ने साथी हौं हाम्रा हरेक कुरा सेयर हुन्छन्।

बिनिता त मसँग नुहाएको दिन समेत मलाई बोलाउँछे उनले खुलस्त सुनाइन्।
तिमी पनि मसँग नुहाउनुपर्छ भनेर बाथरुमभित्र लैजान्छे। मज्जा गर्छौं बाल्टिमा पानी खन्याएर एकअर्काको शरीर भिजाउँछौं!
धेरै जस्तो सँगै निदाउँछौँ कयौँ रात त हामीले एकअर्काको स्तन छामाछुम गरेरै बिताएका छौं

हामी आज नै काठमाडौ आउँदै छौँ मलाई लिन बसपार्क आउनुहोला
मैले हुन्छ पुगेपछी कल गर्नु भने!
त्यो रात नै सुनिता पोखराबाट बस चढेर काठमाडौं आइपुगिन्।
भोलिपल्ट बिहान सुनिताले फोन गरिन्।
"म काठमाडौं आइपुगेँ।"
"कहाँ छ्यौ?" मैले सोधेँ।

सुनिता पहिलो पटक काठमाडौं आएकी थिइन्। उनलाई आफु कहाँ छु भन्ने ठेगानाको नाम थाहा थिएन।
उनले बिनितालाई सोधिन्, बिनिताले बताईरहेको कुरा सबै सुनिएको थियो !! म बालाजुमा छु बिनिताको दाइभाउजूको रुममा जाँदैछु भनेर मलाई भनिन्!

बालाजु त विराटनगरमा पर्छ किन गयौ त्यहाँ? मैले जिस्कँदै भनेँ।
उनी अलमलमा परिन्। बिनितालाई फेरि सोध्न थालिन्।
मैले हाँस्दै भनेँ हे लाटी जिस्केको पो हो त!

उनले रिसाएजस्तो गरिन् र भनिन फोन राख्नू भोलि भेटेरै कुरा गरौंला!
मलाई उनको बोली सुनिरहुँ जस्तो लागिरहेको थियो।

मैले भनेँ एकछिन बोल न
अहिले बाटोमा छु, गाडीले ठोक्ला भोलि भेटौंला है
मैले हुन्छ भनेँ अनि फोन राखेँ।
त्यो रातभर म सुनितालाई सम्झिरहेँ मनमा अनेकथरी कुराहरू खेल्दै गए।
उनका पिपलपाते ओठ, हिमालजस्तै टहकिला दाँत, पहाडका चुचुराजस्तै छाती "सम्झिदा सम्झिदै म भुतुक्क निदाएछु।

बिहान आठ बजे उनको फोन आयो।
म बालाजु चोक नजिक छु लिन आउनू त!
म हतारिँदै टेम्पो चढेर बालाजु पुगेँ।
एकजना केटी रातो कुर्ता लगाएर पुलमा उभिएकी थिइन् तर पिठ फर्काएकीले चिन्न गाह्रो भयो।

मैले उनलाई फोन गरेँ तर उनले उठाइनन्।
दोस्रो पटक गरेपछि बल्ल उठाइन्।
हेलो सुनिता हेलो?
गाडीको आवाजले राम्ररी सुनिएन।
मैले फेरि भनें, "हेलो सुनिता!"
उनले फोन काटेर पछाडिबाट मेरो आँखा छोपिदिइन्।
को हो? को हो? मैले भनेँ।
उनले हाँस्दै आँखा खोलिदिइन्।
मैले उनलाई चिनिहाले। आखिर, दिनरात भिडियो कलमा देखिरहेको थिएँ।

पहिलो भेटमा नै मन ढुकढुक गर्न थाल्यो।
उनले हेरिन्, मैले हेरें।
आँखामा आँखा जुध्यो।
उनले भनी के हो हेर्ने मात्र हो र? केही बोल्ने होइन?
मैले भनेँ बाटोमा के बोल्नु? हिँड चिया पिउँ त्यही बसेर कुरा गरौँ!
हामी चिया पसलतिर लाग्यौँ।
गफ गर्दै एक घण्टा बित्यो।
त्यसपछि मैले उनलाई लिएर कलंकी आफ्नो रुममा लगे!

त्यो दिन सबै आ-आफ्नै काममा थिए। ओल्लोपल्लो रुममा कोही थिएन, सुनसान थियो। घरबेटी दाइ पनि आफ्नै काममा व्यस्त थिए।

रुममा सुनिता र म मात्रै थियौँ। भित्रबाट चुकुल लगाएर म ओछ्यानमा घोप्टो परिहालेँ, तर उनि अलि छेउतिर कुर्सीमा बसेकी थिइन्।
मनमा खुलदुली जागिरहेको थियो, तर मन आत्तिरहेको पनि थियो।

मैले सुनितालाई ओछ्यानमा आउन अनुरोध गरेँ।
उनी निकै लजाइन्। आउन आँटै गरेनन्।

सुनिताले भनिन् हिँड कतै घुम्न जाउँ
मैले पनि हुन्छ भन्दै भनेँ आज धरहरा हेर्न जाउँ भने
शनिबारदेखि को दिन थियो रुममा एकदुई बियर अलिकरी रक्सी राखेको थिए
ओछ्यानबाट उठ्नै लाग्दा आँखा रुममा राखिएको बियर र रक्सीतिर पर्‍यो।

मैले जिस्कँदै भनेँ, कस्तो ढाड दुख्दैछ अलिकति बियर पिउँछु अनि घुम्न जाउँ है?
उनले हाँस्दै भनिन् हुन्छ!

मैले दुईवटा गिलासमा बियर हालेँ।
उनले अलिकति हिच्किचाउँदै भनिन् मैले त कहिल्यै पिएकी छैन!"

मैले भनेँ, "केही हुन्न, आउ न! एक्लै पिउन मज्जा आउँदैन, साथी बनिदेऊ!
उनी लजाउँदै मुस्काइन्,र हस् हुन्छ भनि्न्

हामीले एक-एक गिलास बियर पियौँ।
त्यसपछि अलिकति रक्सी पनि पिउन मन लागिहाल्यो।

बियरले नै लठ्ठ भएकी सुनिताले भनिहालिन्, थोरै रक्सी पनि थप न!
मैले थपिदिएँ।

रक्सीले झन् झुम्म बनायो।
दुबै जना एउटै ओछ्यानमा भुतुक्कै निदायौँ

जब नशाले छोड्यो, सुनिता बिउँझिन।
म पनि केही समयमै बिउँझिएँ।

मैले उनलाई जिस्कँदै भनेँ तिमीलाई त बियरले केही भएन है! म त निदाइहालें!
उनी मुस्कुराइन्।

मैले घडीतिर हेरेँ। साँझ परिसकेको रहेछ।
"घुम्न जाउँ भनेर थियो, तर अब भोलि जाउँला, है?"

अब त रात परिहाल्यो के गर्ने सुत्ने ब्यवस्ता मिलाउनु पर्यो यहि रुममा सुत्नलाई
ओल्लोपल्लो रुमका मान्छेले कुरा काट्ने हुन् कि? घरबेटी दाइले पनि राम्रो मान्दैनन् होला! के गर्ने त, सुनिता?"मैले सोधी हाले"!

उनले भनिन्, "बिनितालाई फोन गर्छु। उहाँकै दाजु-भाउजूको रुममा जान्छु!"
मेरो मनले कहाँ जान दिन्थ्यो र?
पहिलो भेटमा नै एउटै ओछ्यानमा सुतेर पनि उनलाई छुन, स्पर्श गर्न पाएको थिएन!

मैले भनेँ, "बिनिताको दाजुभाउजू कहाँ त नजाऊ न!
उनले सोधिन्, "किन?"
मैले भनेँ, "हिजो तिमी भनिरहेकि थियौ, उहाँहरू सँगै बसेकी छु तीन-चार जना छन् बिनिताको दाजुभाउजुले दु:ख पो मान्ने हुन् कि भनेर !

मैले प्रस्ताव राखेँ, "बरु एक-दुई दिन हामी होटलमा बसौँ, हुन्न?"
सुनिता केहीबेर केही बोलिनन्।
मैले सोधेँ के भो? विश्वास लागेन?
उनले आँसु देखाउँदै मलाई अँगालो मारिन्
त्यो रात हामी होटलमा गयौँ।
कोठा सानो थियो, तर चिटिक्क परेको थियो।
भित्र दुईटा बेड राखिएको थियो।
हामी छिर्नासाथ उनी एउटा बेडमा म अर्को बेडमा पल्टियौँ।
गफ गर्दै नौ बजिहाल्यो।
मैले भनेँ अब खान जाउँ फेरि कुरा गरौँला है सानू?
उनले मुस्कुराउँदै भनिन्, हुन्छ!

हामी तल गयौँ खाना खायौँ फेरि माथि कोठामा आयौँ।
घडी हेरें—दस बजिसकेको थियो खाना खाएर माथी कोठामा गयौँं साढे दस बजिहाल्यो।
उनले आफ्नो बाक्लो ज्याकेट फुकाली, लामो सास फेरि अनि मलाई हेरी।
मैलेपनी उनलाई हेरे र भने आउ यतै एउटै ब्याडमा निदाउन पर्छ!
के योजना छ? उनने हाँस्दै सोधीन्।
मैले झ्यालबाट बाहिरको दृश्य हेरेँ। सहर निदाइसकेको थियो, सडकहरू सुनसान थियो!
मैले आज त आराम गर्ने योजना छ भनेँ।

उनले मुस्कान दियो। आरम त दिनमा रक्सी खाएर रुममा गर्नु भएको थियो त ?
मैले रिसाए जस्तो गरे र सिरक ओढेर सुते जस्तो गरे!
उनले ओछ्यानमा आएर मेरो मुख उघारी दियो त नजिकै बसिन्, खुट्टाको जुत्ता फुकालेर अलिक लच्केर एकहोरो मलाई हेरिन्।

तिमीले के सोचेको छौ मलाई थाहा छ।
उनले मेरो अनुहार नजिकै ल्याउँदै फुस्फुसाइन्। तिमीले मलाई चाहेको जस्तो म पनि तिमीलाई चाहन्छु।

मेरो धड्कन बढ्न थाल्यो। मैले केही भन्नै भ्याएको थिएँन, उसका ओठहरू मेरो ओठसँग हल्कासँग स्पर्श भए। पहिलो स्पर्श, हल्का, न्यानो, कामनाले भरिएको थियो !
उसको कम्मरमा मेरो हातले समातिसकेको थियो। र उसले आफ्नो शरीर मलाई सुम्पिइ।
दुइटै एउटै ब्याडमा एउटै सिरकमुनी पस्यौँ
मेरो औंलाहरू उसका कपालभित्र हराए। ओठहरू फेरि जोडिए, यसपालि अझ गहिरो, अझ तिब्र। उसले मेरो ढाडमा हात घुमाई, मेरो छेउमा झनै टाँस्सिइ।

शरीर तातो लाग्न भैसकेको थियो हामी एकअर्कालाई चाहन्थ्यौँ!
उनले मेरो सटको बटन खोल्न थाली। ओठहरू गालामा, घाँटीमा, अनि छातीमा सरिरहे। मेरो सास बिस्तारै गहिरिंदै गयो।
"आज राति हामी निदाउने छैनौँ पहिलो भेट ,पहिलो रात एउटै ओछ्यान
रातभरी ,सुनिता र म प्रेममा डुब्यौँ र रमायौँ!

बैतडी,सुदुरपश्चिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्