संखुवासभाका गायक भुवन श्रेष्ठको ‘सर्माई भागेर’ गीत सार्वजनिक(भिडियोसहित)

<span class='c1'>संखुवासभाका गायक भुवन श्रेष्ठको</span> <span class='c2'>‘सर्माई भागेर’ गीत सार्वजनिक(भिडियोसहित)</span>

विराटनगर । गायक भुवन श्रेष्ठ र चर्चित गायिका मेलिना राईको श्वरमा ‘सर्माई भागेर’ गीत सार्वजनिक भएको छ ।

गायक श्रेष्ठ पूर्वी पहाडी जिल्ला संखुवासभाका हुन् ।

जमलस्थित विश्रज्योति सिनेप्लेक्समा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरिएको हो । अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की र निर्देशक फिरोज तिमिल्सेनाको उपस्थितिमा गीत सार्वजनिक गरेका हुन् । ओएसआर डिजिटल युट्युब च्यालन मार्फत सार्वजनिक भएको गीतमा
केशवलाल शाक्य र राजकुमार श्रेष्ठको शब्द संगीत संकलन रहेको छ।

गीतको संगीत संयोजन गोपाल रसाईलीले गरेका छन् । भने , म्युजिक भिडियो रविता श्रेकरद्वारा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्