गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
निवास जसको पुगेर आएँ
उखान उसकै सुनेर आएँ

सदैव भन्थेँ हुँ स्वाभिमानी
परन्तु दैलो ढुकेर आएँ

सराब पिउदिनँ सधैँ म भन्थेँ
सुटुक्क भट्टी छिरेर आएँ

सवाल गर्थिन् उनीले जस्तो
जवाफ त्यस्तै दिएर आएँ

तमाम भन्दा थिएँ म दुब्लो
तथापि जम्मै कुटेर आएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्