विराटनगर महेन्द्रचौकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

<span class='c1'>विराटनगर महेन्द्रचौकबाट स्रोत नखुलेको</span> <span class='c2'>रकमसहित एकजना पक्राउ</span>

विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् । विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साहलाई मोरङ प्रहरीको टोलिले स्रोत खुल्न नसकेको रकमसहित नियन्त्रणमा लिइएको हो ।

सोमबार दिउँसो प्रहरीले साहलाई नियन्त्रणमा लिएर त्यसको अनुसन्धान प्रक्रिया सुरु गरेको छ । रकम हुण्डि कारोबारको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्