-लक्ष्मी बस्नेत
सचेत बनौं सबै
पढ्न पठाऔ छोराछोरी दुबै
बिद्यालय नजिकमा हुन्छन्
पढ्न पठायो भने
छोराछोरी दुबै समान चलाख बन्छन्
शिक्षा हो ठूलो सम्पत्ति
बिद्या हुन पर्यो खेती
ज्ञान बुद्धि सप्रन्छ
बिद्यालय गयो भने
यस्तै बाली फल्दछ
शिक्षा पाए संतानले भने
आफ्नो भविष्य आफैं बनाउनेछन
छोराछोरीले
भेदभाव कम छ
अब गर्दैनगरौ अभिभावकले
शिक्षा सङै सीप पनि सिकाऔ
प्रमाणपत्र मात्र होइन
सफल नागरिक बन्न्ने ज्ञान पनि बताऔ
बाल शोषण नगरौ है
छोराछोरीमा भेदभाव गरि
भविष्यका कर्णधार यिनैहुन
अब फरक गर्न हुन्न
यो छोरा यो छोरी भनी।