यस्तै छ देशको परिस्थिती…

<span class='c1'>यस्तै छ</span> <span class='c2'>देशको परिस्थिती…</span>

-सुजा चापागाई
देश लथालिङ्ग छ, भताभुङ्ग छ चित्त बुझाउने ठाउँ छैन
काटमार, हिसां बलात्कार नभएको कुनै गाउँ छैन
हेर्छन इतिहासका महान पुरुष माथिबाटै देशको स्थिती
यस्तै छ हजुर हाम्रो देशको राजनितिक परिस्थिती

कोही ठिक छैनन यो देशमा न जनता न नेता
यस्तै छ हाल मेरो जन्मभुमीको कस्तो छ त्यता ?
कहिले राजा आउ देश बचाउ त कहिले देश छोड भन्दै कराउने
कहिले आन्दोलन, बन्द, हड्ताल मनपरि गराउने।

रोजगारी छैन, किसान दुखी, युवा विदेश भासिएका,
आफ्नै माटोमा आश देख्न छाडेर, सपनासँगै नासिएका

शिक्षा महँगो, अस्पतालमा लुट, नीति नियम कागजमै छन्,
गाउँका भत्किएका बाटाहरू सधैं झूटका वागजमै छन्।
निर्वाचन आउँछ, आश्वासन बर्सिन्छ, जनता फेरि झुक्छ,
पाँच वर्षसम्म सोध्ने कोही छैन, कुर्सी पाएपछि मुख फर्कन्छ ।

विराटनगर -४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्