सडकमै भेटिन्छ ११ बोरा गाँजा

<span class='c1'>सडकमै भेटिन्छ ११</span> <span class='c2'>बोरा गाँजा</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थितबाट ठुलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

वैशाख २१ गते राती लागू औषध गाँजाको ओसार पोसार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

बराहक्षेत्र–१ स्थित सडक किनारमा ११ वटा प्लास्टिकको बोरामा बेबारीसे अवस्थामा ३ सय ३० किलोग्राम गाँजा फेला पारेको हो । गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलाश तथा थप अनुसन्धान समेत भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्