शुक्रबारदेखि प्रसारणमा आउँदै ‘भ्वाइस किड्स’ सिजन–४

<span class='c1'>शुक्रबारदेखि प्रसारणमा आउँदै</span> <span class='c2'>‘भ्वाइस किड्स’ सिजन–४</span>

काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ भोलि (शुक्रबार) देखि प्रसारणमा आउने भएको छ ।

निर्माणपक्षले आज (बिहीबार) ग्रान्ड प्रिमियर गर्दै शुक्रबारदेखि सुरु हुने जानकारी गराएको हो ।

प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो । यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन् ।

भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् । शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्