अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

<span class='c1'>अफगानिस्तानमा ६.३</span> <span class='c2'>म्याग्निच्युडको भूकम्प</span>

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर (१७ माइल) टाढा रहेको बीबीसीले जनाएको छ ।

पाकिस्तानसँग सीमा जोडिएको पूर्वी अफगानिस्तानका नान्गरहार र कुनार प्रान्तहरूमा हताहतको रिपोर्ट आएको समाचारमा उल्लेख छ ।

भूकम्पका कारण करिब २० जनाको मृत्यु भएको छ। साथै, ११५ भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्