रंगेली–८ स्थित खेतबाट ९२१ केजी गाँजा बरामद

<span class='c1'>रंगेली–८ स्थित खेतबाट ९२१</span> <span class='c2'>केजी गाँजा बरामद</span>

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

रंगेली नगरपालिका–८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा (२९ बोरा) ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो । वेवारिसे अवस्थामा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र बोगटीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्