चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार

<span class='c1'>चीनका सडकहरुमा गुड्न</span> <span class='c2'>थाले चालकविहीन कार</span>

एजेन्सी । चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् । चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ ।

जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्याच राजमार्ग र एक्सप्रेसवेहरूमा ठूलो मात्रामा परीक्षणहरूमा परिक्रमा गर्न थालेको थियो ।चाङ्गान टेक्नोलोजीका इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम डिजाइन र विश्लेषणका उपप्रमुख इन्जिनियर लिउ युकिङका अनुसार यस्ता कारहरु क्रसिङ, ब्याकलाइट अवस्था, रातको समय, वर्षा र कुहिरो जस्ता चुनौतीपूर्ण परिदृश्यहरूमा बढी अनुकूलनशीलता र सुरक्षाका साथ प्रदर्शन गर्न सक्षम पारिएको छ । यस्ता कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिको वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्