सर्लाहीका तुलसी यादव एमाले प्रवेश

<span class='c1'>सर्लाहीका तुलसी यादव</span> <span class='c2'>एमाले प्रवेश</span>

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका २ का वडा सदस्य तथा मधेसी मुक्ति मोर्चाका जिल्ला सदस्य तुलसी यादवले नेपाली कम्युनिस्ट पार्टी (माओवादी) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनलाई संविधान सभा सदस्य शिवपुजन राय यादव र प्रतिनिधि सभा सदस्य उम्मेदवार अमनिश कुमार यादवले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । साथै, उनीसहित अन्य चार, पाँच जना पनि एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले तुलसी यादवको आगमनले एमाले सङ्गठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । नवप्रवेशी यादवले जनताको विकास र समृद्धिका लागि एमालेको नेतृत्वमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्