भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा

<span class='c1'>भक्तपुर–२ : रास्वपाका</span> <span class='c2'>राजीव खत्री अग्रस्थानमा</span>

भक्तपुर । भक्तपुर–२ निर्वाचन क्षेत्रको ताजा मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री ८५२० मतसहित अग्रस्थानमा छन् ।

यसैगरी नेकपा एमालेका महेश बस्नेतले २८७६ मत प्राप्त गरेका छन् भने कांग्रसका कबीर रानाले १३४२ मत, मादलका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत तथा ताराका रामप्रसाद सापकोटाः २२८ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्