जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी

<span class='c1'>जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै</span> <span class='c2'>नेकपाका भण्डारी</span>

जुम्ला । जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ ।

हलो चुनाव चिन्ह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् । उनले पछिल्लो अपडेट अनुसार ३ हजार ९६२ मतगणना गर्दा शाहीले २ हजार १०२, नेकपाका उम्मेदवार नरेश भण्डारी (तारा)ले ९७२, एमालेका उम्मेदवार शान्तिलाल महतले २१२, कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले तीन मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले २९ मत, मादल चुनाव चिन्हले २८, कमल फूलले २, स्वतन्त्रले १, माओवादी गुलाफले १ मत प्राप्त गरेका छन् । हालसम्म ११७ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्