मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

<span class='c1'>मुस्ताङबाट कांग्रेसले खाता खोल्यो,</span> <span class='c2'>११ स्थानमा अग्रता</span>

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनले ३ हजार ३०७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

त्यस्तै, अन्य केही क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । ललितपुर(१, कपिलवस्तु ३, दैलेख १, प्युठान १, सुर्खेत १, रसुवा १, लमजुङ १, जाजरकोट १, सिन्धुपाल्चोक २ पाल्पा – २ पाँचथर १ मा कांग्रेसको अग्रता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्