बालेनले कटाए १३ हजार भन्दा बढी मत

<span class='c1'>बालेनले कटाए १३ हजार</span> <span class='c2'>भन्दा बढी मत</span>

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले १० हजार बढी मतान्तर कायम गरेका छन् ।

शुक्रबार साँझ मतगणना जारी रहँदा उनले १३ हजार ६५४ मत ल्याएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३०११ मत पाएका छन् । बालेन र ओलीबीचको मतान्तर १० हजार ६४३ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्