सरकारी जागीरले महिलालाई बोल्न र बिद्रोह गर्न सिकायो : लीलादेवी गड्तौला

<span class='c1'>सरकारी जागीरले महिलालाई बोल्न र बिद्रोह</span> <span class='c2'>गर्न सिकायो : लीलादेवी गड्तौला</span>

काठमाडौं । सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारी सोवामा महिलाको लागि अवसर कम हुने गरेको बताएकी छन् ।

आइतबार ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रममा बोल्दै उनले धेरौ जसो सरकारी सोवामा महिलको लागि अवसर कम हुने गरेको बताइन् । उनले आफुलाई सरकारी जागीरले आफुलाई ठुलो स्वरमा बोल्न र बिद्रोह गर्न सिकाएको बताइन् । उनले भनिन्, ‘सरकारी जागीरले महिला भएर अरुको कुरामा दबिएर बस्ने मात्र होइन् ठुलो स्वरमा बोल्न पनि सिकायो बिद्रोह गर्ने पनि सिकायो।’

उनले केही सरकारी पदमा महिलालाई राख्नुपर्छ भन्दा सरकारी पदमा पुग्ने उच्च कार्मचारी हरुले नै बिरोध गर्ने गरेको उनले उल्लेख गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्