विराटनगर सरौचियाबाट सात लाख बराबरको कपडा बरामद

<span class='c1'>विराटनगर सरौचियाबाट सात लाख</span> <span class='c2'>बराबरको कपडा बरामद</span>

विराटनगर । प्रहरीले विराटनगर–६ सरौचियाबाट सात लाख ३० हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

मंगलबार दिउँसो मुरी मण्डलको घर अगाडीबाट उक्त कपडा बरामद गरिएको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा कपडा बरामद गरेको हो । बरामद भएको कपडा भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्