चीनले फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूलाई निष्कासित गरेको हो ?

<span class='c1'>चीनले फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूलाई</span> <span class='c2'>निष्कासित गरेको हो ?</span>

एजेन्सी । चाइना कोस्ट गार्डले मंगलबार दक्षिण चीन सागरको हुआङयान दाओ नजिकै माछा मार्ने गतिविधिमा संलग्न रहेको भन्दै धेरै फिलिपिन्सका माछा मार्ने डुङ्गाहरूलाई निष्कासित गरेको छ ।

चाइना मिडिया ग्रुपसँग सम्बद्ध मिडिया आउटलेट युयुआन्टान्टिआनले जारी गरेको फुटेजमा डुङ्गाहरू सक्रिय रूपमा माछा मारिरहेका थिएनन् भन्ने देखिन्छ। बरु, जहाजमा रहेका धेरै व्यक्तिहरू गोप्य रूपमा भिडियो खिचिरहेका थिए । तर विश्लेषकहरूले फिलिपिन्सले प्रचार गर्न तथाकथित ‘माछा मार्ने डुङ्गा’ प्रयोग गरिरहेको अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्