आमाको सम्झना

<span class='c1'>आमाको</span> <span class='c2'>सम्झना</span>

के लेखु म आमा तिम्रो लागि
तिमिले मलाई लेखेर गयो

मेरो हरेक सुखमा तिम्रो हात थियो
अनि मेरो हरेक दुखमा तिम्रो काखॅ थियो

कति दुख कष्ठ सहि मलाई ९ महिना बोक्दा
मेरो लागि कति लड्यौ रे अनि पर्यौ आफै रोगमा

जलि गयौ तिमि खरानि झै,बनि गए म मलामि झै ,
त्यो सिरानि लाई नि थाहा छ भिजि गयौ कयौ रात ऊ समुन्द्र झै

तिमिले सिकाएको पाठ हरु नै सिकिराछु
तिमिले छाडेर गए देखि म सधैको लागि एक्लो भाछु

यो दुई शब्द लेखे म आज तिम्रो लागि यस्लाई नै मेरो सम्झना हो भनि सम्झिदिनु
यदि साचिक्कै मालाई नि समाझिन्छौ भने आज आकाशमा तारा बनि तिमि चम्किदिनु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्