विराटनगरका फुटबल फ्यानका लागि शिखर सुजको अफर

<span class='c1'>विराटनगरका फुटबल फ्यानका लागि</span> <span class='c2'>शिखर सुजको अफर</span>

विराटनगर असार ११ ,

फुटबल प्रेमीहरूका लागि खुशीको खबर आएको छ। विराटनगरस्थित शिखर शुजले फिफा विश्वकप २०२६ को अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ।

शोरुमका अनुसार खेलप्रेमी तथा ग्राहकलाई लक्षित गर्दै स्पोर्ट्स जुत्तामा १० देखि १५ प्रतिशतसम्म आकर्षक छुट प्रदान गरिएको छ। यो अफर विशेषगरी फुटबल सिजनलाई मध्यनजर गर्दै ल्याइएको हो, जसले खेलप्रेमीहरूलाई गुणस्तरीय जुत्ता किन्न थप सहज बनाउने विश्वास गरिएको छ।

विराटनगर काली मन्दिर अगाडी मेन रोड विराटनगरमा अवस्थित उक्त शोरुममा विभिन्न ब्रान्डका स्पोर्ट्स जुत्ताहरू उपलब्ध रहेका छन्। ग्राहकहरूले विश्वकपको उत्साहसँगै आफ्नो खेल सामग्रीलाई पनि अपडेट गर्ने अवसर पाउनेछन्।

यो विशेष छुट अफर फिफा विश्वकप २०२६ अवधिभर लागू रहने शोरुमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्