फिफा विश्वकप : स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

<span class='c1'>फिफा विश्वकप :</span> <span class='c2'>स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश</span>

काठमाडौं । अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ । शुक्रबार बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

१० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए । त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले गोल गरे । उक्त गोल नै खेलमा निर्णायक साबित भयो । स्विटजरल्याण्डले अब कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्