विराटनगरमा गायक पिन्टु सन्यालको नयाँ म्युजिक भिडियो ‘बयान’ सार्वजनिक

<span class='c1'>विराटनगरमा गायक पिन्टु सन्यालको नयाँ</span> <span class='c2'>म्युजिक भिडियो ‘बयान’ सार्वजनिक</span>

विराटनगर । गायक पिन्टु सन्यालको नयाँ आधिकारिक म्युजिक भिडियो ‘बयान’ विराटनगरमा सार्वजनिक गरिएको छ।

उक्त गीतमा पिन्टु सन्यालको स्वर रहेको छ भने संगीत सिर्जना पिन्टु सन्याल र सेनिल सिंह गुइन्डेलले गरेका छन्। गीतका शब्द दीवास पोखरेलले लेखेका हुन्। रेकर्डिङ साजन साह (बीट्स स्टुडियो) मा गरिएको हो भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ सूरज श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा पिन्टु सन्याल, प्रभा पौडेल र मनोज श्रेष्ठको अभिनय रहेको छ। भिडियोको निर्देशन निर्मल सापकोटाले गरेका हुन् भने छायांकन ‘कलर ब्लाइन्ड’ (प्रज्वल घिमिरे) ले गरेका छन्।

भिडियो निर्माणमा प्रज्वल भट्टराई, स्नेहा देवकोटा र सुशान्त पाउल सहायकको रूपमा रहेका छन्। प्रि–प्रोडक्सन तथा पोस्ट–प्रोडक्सनको काम ११:११ क्रिएशनले गरेको छ।
‘बयान’ सार्वजनिक भएसँगै यसले नेपाली संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
https://youtu.be/zpUCnnt_8QQ?si=htaG536y-y3sKI1D

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्